Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने भएको छ ।

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

बोर्डको नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि शिक्षकहरुको आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा ढिलाई भएको हो ।

एसईईको परीक्षा गत चैत ७ गतेदेखि  सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077