Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रचण्ड नआएपछि शीर्ष तीन नेताको बैठक स्थगित

प्रचण्ड नआएपछि शीर्ष तीन नेताको बैठक स्थगित

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष तीन नेताको बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

यसअघि, बिहीबार दिउँसो २ बजे सिंहदरबारमा शीर्ष तीन नेताको बैठक बस्ने भनिएको थियो।

संसदको गतिरोध अन्त्य र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने लगायतका एजेन्डमा छलफल हुने बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077