Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै

जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे शुरु हुनेछ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेण्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077