Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको छ : रवि लामिछाने

किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको छ : रवि लामिछाने

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  सभापति रवि लामिछानेले किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको बताएका छन् ।

रास्वपाले तेस्रो वार्षिकोत्सव मनाइरहेका बेला भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै उनले आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गरेका छन् ।

उनले आफूमाथि कानुनअनुसार चल्नैनपर्ने र चल्न नहुने मुद्दासमेत लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको बताउँदै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गर्दे उनले भने, ‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो । त्यो पनि छलपूर्वक, बलपूर्वक ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077