Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आयो : राजेन्द्र लिङदेन

कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आयो : राजेन्द्र लिङदेन

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि ः बिचार विमर्श कार्यक्रममा लिङदेनले व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताए ।

अख्तियार लगायत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागबन्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरूबाट भ्रष्टाचारीलाई कारवाही हुने सम्भावना कम रहेको उनको भनाई थियो ।

अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077