Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बागमती प्रदेशका मुख्यमन्त्री सिंह आफ्नै नेतृत्वमा आएको बजेटमाथि किन असन्तुष्ट भए ?

बागमती प्रदेशका मुख्यमन्त्री सिंह आफ्नै नेतृत्वमा आएको बजेटमाथि किन असन्तुष्ट भए ?

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नै नेतृत्वमा आएको बजेटमाथि असन्तुष्टि भएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले मुख्यमन्त्री लामाले १९ हजार योजना भएको र त्यो धेरै तिर छरिँदा कार्यान्वयनमा समस्या हुने भएकाले आफूँ सन्तुष्ट नभएको बताए ।

मुखयमन्त्री लामाले भने, ‘यस्तो बजेट पर्‍यो की बजेटमा विकास हुन सक्दैन भनेर भनेको थिए । यति धेरै योजना भयो की, ती योजनाहरु कहाँ पुगेर टुंगिन्छ ? चिन्ता भयो ।’

आफू अर्थमन्त्री हुँदा धेरै योजना नपुर्‍याउँ भनेर १३ हजारमा झारेको उनले स्मरण गरे ।

यो पटक १२ हजार योजनामा सिमित गरौं भनेको १९ हजार योजना पुगेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077