Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन्

नेपाल प्रहरीका केन्द्रीय प्रहरीका सहप्रवक्ता एसएसपी रमेश थापाले दीपेन्द्रको राजीनामा स्विकृत भएको बताएका छन् ।

चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि विशेष बढुवामा उनी २०८० असोजमा प्रहरी जवानबाट सहायक हवलदारमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077