Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ्य, वीर अस्पताल भर्ना

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ्य, वीर अस्पताल भर्ना

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।

मन्त्री पौडेललाई उच्च ज्वरो आएपछि वीर अस्पताल भर्ना गरिएको छ ।

मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उनको उपचार भइरहेको छ ।

केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकिय सचिव अशोक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077