Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३१ जिल्लामा कोरोना पुष्टि, एक सातामै ३५ जना संक्रमित थपिए

३१ जिल्लामा कोरोना पुष्टि, एक सातामै ३५ जना संक्रमित थपिए

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेको छ। पछिल्ला तथ्यांकअनुसार देशका विभिन्न जिल्लामा संक्रमितको संख्या विस्तारै बढ्दै गएको देखिएको छ।

महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ।

यस अवधिमा कूल २४९ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा मात्र ३५ जना संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म एक जनाको मृत्यु पनि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077