Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

सोमवार , आषाढ २३, २०८२

भोजपुर । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् ।

उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077