Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको दाबी

रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको दाबी

बुधवार , आषाढ २५, २०८२

एजेन्सी । रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको दाबी गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनका केही सहरलाई निशाना बनाएर ७२८ ड्रोन र १३ क्रूज वा ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका हुन् ।

जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै भने,‘यो ठ्याक्कै त्यस्तो समयमा भएको हो जब शान्ति स्थापना र युद्धविराम प्राप्त गर्न धेरै प्रयास भइरहेका छन्। तर यी सबै प्रयासलाई निरन्तर अस्वीकार गर्ने रुस मात्र हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप हतियार पठाउने बताएका बेला यो आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077