Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ ।

बैठकमा रूपन्देही–३ मा हुन लागेको प्रतिनिधिसभा उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयहरूबारे गम्भीर छलफल भइरहेको हो ।

बैठकले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन, प्रचार रणनीति र गठबन्धनबीचको सहकार्यबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै संसद्को भूमिका, सरकारको कार्यसम्पादनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077