Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

शुक्रवार , आषाढ २७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानहरूमा ३५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्र पोस्ट गर्दै आगामी अगस्ट १ देखि नयाँ करदर लागू हुने स्पष्ट पारेका हुन् ।

यसअघि अमेरिकाले केही क्यानेडियन वस्तुहरूमा २५ प्रतिशत कर लगाइसकेको थियो ।

नयाँ निर्णयसँगै दुई देशबीचको व्यापार सम्बन्ध थप चिसिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077