Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय अभिनेता धीरज कुमारको निधन

भारतीय अभिनेता धीरज कुमारको निधन

मंगलवार , आषाढ ३१, २०८२

एजेन्सी । भारतीय अभिनेता तथा निर्माता धीरज कुमारको निधन भएको छ ।

८० वर्षीय धीरजको मंगलबार मुम्बईको धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

निमोनियाका कारण उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ११ः३० बजे निधन भएको बताइएको छ ।

उनले 'उधर का सिन्दूर','सरगम', 'रोटी कपडा और मकान','स्वामी','रातों का राजा'लगायत दर्जनौं फिल्महरूमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077