Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाद्वारा 'द रेजिस्टेन्स फ्रन्ट' आतंकवादी संगठन घोषणा

अमेरिकाद्वारा 'द रेजिस्टेन्स फ्रन्ट' आतंकवादी संगठन घोषणा

शुक्रवार , श्रावण २, २०८२

एजेन्सी । अमेरिकाले 'द रेजिस्टेन्स फ्रन्ट'लाई विदेशी आतंकवादी संगठन घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो जानकारी दिँदै एक विज्ञप्ति जारी गरेका हुन् ।

उनले भनेका छन्, 'लश्कर-ए-तैयबाको मोर्चा, फ्रन्टले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ। यसमा २६ जना नागरिक मारिएका थिए।'

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले मे ७ मा एक प्रेस ब्रिफिङको क्रममा पहलगाम आक्रमणको लागि फ्रन्टलाई जिम्मेवार ठहराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077