Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत–पाकिस्तानको लडाईमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी

भारत–पाकिस्तानको लडाईमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी

शनिवार , श्रावण ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच पछिल्लो लडाईमा पाँचवटा लडाकु विमान खसालिएको बताएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

तर, ट्रम्पले कुन देशका कति लडाकु विमानमा क्षति पुग्यो भन्ने बारे विस्तृत केही नखुलाएको बताइएको छ ।

यसअघि पाकिस्तानलेसमेत भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो ।

भारतले भने पाकिस्तानको उक्त दाबीलाई खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077