Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मेरो सदस्यता नवीकरण भइसक्यो, आज त्यसबारे कुरा भएन : विद्या भण्डारी

मेरो सदस्यता नवीकरण भइसक्यो, आज त्यसबारे कुरा भएन : विद्या भण्डारी

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टीको सदस्यता नवीकरण भइसकेको दाबी गरेकी छिन् ।

पार्टी कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ यस्तो दाबी गरेकी हुन् ।

सञ्चारकर्मीसँग भण्डारीले सदस्यताको विषय पुरानो भइसकेको बताइन् । ‘पार्टी सदस्यताको विषय पुरानो हो,’ भण्डारीले भनिन्, ‘नवीकरण पनि भइसक्यो । तर आज यसबारेमा कुराकानी भएन ।’

ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077