Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

लामो समयपछि एउटै मञ्चमा देउवा र कोइराला

लामो समयपछि एउटै मञ्चमा देउवा र कोइराला

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् ।

‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् ।

[insert page='357349' display='yopanipadhnuhos.php']

पछिल्लो समयमा कांग्रेस भित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेसनमा सभापतिका उम्मेदवार भए पछि उनले आफु निकटहरूसँगको सक्रियता बढाइरहेका छन भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागि परेको छ ।

कोइरालले आफ्ना पक्षका कार्यकर्तादेखि नेताा तथा सांसद र मन्त्रीहरुसँग निरन्तर छलफल चलाइरहेका छन् ।

[insert page='355826' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077