Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन : उपप्रधानमन्त्री सिंह

एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन : उपप्रधानमन्त्री सिंह

बुधवार , श्रावण ७, २०८२

धनुषा । नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो नहुने टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले सो टिप्पणी गरेका हुन् ।

उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए ।

उनले भने, 'एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टी भित्रका कमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077