Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

१० सांसदका १० प्रश्नमा प्रधानमन्त्री ओलीका १० सिधा जवाफ [पूर्णपाठ]

१० सांसदका १० प्रश्नमा प्रधानमन्त्री ओलीका १० सिधा जवाफ [पूर्णपाठ]

बुधवार , श्रावण ७, २०८२

काठमाडौँ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा १० जना सांसद सहभागी भएका छन् । सांसदले गरेका १० प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा प्रत्यक्ष दिएका हुन् ।

प्रधानमन्त्रीलाई महेश बस्नेत, माधव सापकोटा, महेन्द्रबहादुर शाही, मैना कार्की, महेशकुमार बर्तौला, मेटमणि चौधरी, मुक्ताकुमारी यादव, मोहन आचार्य, मीना तामाङ्लगायत सांसदले प्रश्न सोधेका थिए ।

प्रधानमन्त्रीको जवाफ मुख्यतया देशको विकास निर्माण, सुशासन, युवा रोजगारी र संक्रमणकालीन न्याय जस्ता महत्त्वपूर्ण सवालहरूमा केन्द्रित थियो ।

सांसदहरूले युवा पलायन, बन्द उद्योग, कर्णालीको विकास, भूकम्प पुनर्निर्माण, हुलाकी राजमार्ग, भ्रष्टाचार नियन्त्रण र शान्ति प्रक्रियाको बाँकी कामलगायतका विषयमा प्रश्न सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077