Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077