Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कुलिङ पिरियड हटाउन एमाले सांसदको संशोधन प्रस्तावप्रति कांग्रेसको आपत्ति

कुलिङ पिरियड हटाउन एमाले सांसदको संशोधन प्रस्तावप्रति कांग्रेसको आपत्ति

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

शुक्रबार बूढानीलकण्ठमा जारी बैठकमा नेताहरूले कांग्रेससँगको सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता भएको बताएका छन् ।

एमालेका राष्ट्रियसभा सदस्यहरूले निजामती विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडको प्रावधान हटाउन संशोधन प्रस्ताव राखेकोप्रति कांग्रेस नेताहरूले आपत्ति जनाएका हुन् ।

कांग्रेस बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू, प्रदेश सभापतिहरू सहभागी छन्।  बैठकमा रूपन्देही-३ को उपनिर्वाचनबारे पनि छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077