Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कुलिङ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपिने

कुलिङ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपिने

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे छानबिन गर्नका लागि गठित संसदीय समितिको म्याद ७ दिन थपिने भएको छ ।

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद ७ दिन थप्नका लागि प्रस्ताव गर्नेछन्।

समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिँदैछ ।

समितिले थप समय मागेकाले ७ दिन म्याद थप गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077