Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपालाई श्याम घिमिरेको सुझाव

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपालाई श्याम घिमिरेको सुझाव

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा चिन्ता नलिन रास्वपालाई सुझाव दिएका छन् ।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सचेतक घिमिरेले रास्वपालाई अहिलेको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिए ।

भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077