Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताका हुन् । उनले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए ।  

उनले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएपनि केही विषयमा संशोधनको कुरा उठेको बताए ।

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको सभापति देउवाको भनाइ छ ।

सभापति देउवाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा सबै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा काम गरिरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077