Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो, नतिजा चाँडै भोग्नेछ : स्वर्णिम वाग्ले

रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो, नतिजा चाँडै भोग्नेछ : स्वर्णिम वाग्ले

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्।

शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा चाँडै भोग्नुपर्ने चेतावनी दिए ।

उनले वर्तमान कांग्रेस-एमालेको सरकार देशलाई स्थिर बनाउन नभई केही भ्रष्ट व्यक्तिका फाइल जोगाउन मात्र बनेको आरोप लगाए।

सत्ता गठबन्धनले एक वर्षसम्म संविधान संशोधनको ‘सफेद झुट’ बोलेर जनतालाई झुक्याएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077