काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पनि रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा कार्यालय पुगेर उनले हस्ताक्षर गरेका हुन् ।
३० वर्षदेखि शासन गरेका ठूला दलका नेताहरूले विदेशी ऋण बोकाएको र सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको जिकिर गरेका छन् । ।