Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रचण्डबारे शर्मा भन्छन - आफू अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्नू

प्रचण्डबारे शर्मा भन्छन - आफू अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्नू

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको असमझदारीबारे आफू विषय अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको असमझदारी सार्वजनिक रूपमा पुन: देखिएको विषयलाई लिएर उनले यस्तो बताएका हुन् ।

शर्माले भने ‘हाम्रो पार्टी बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा टीका टिप्पणी भइरहेकोले आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु ।’

पछिल्लो समय प्रचण्ड र शर्माबीच सार्वजनिक रूपमै सवाल जवाफ चल्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077