काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।
सोमबार साँझदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा आवश्यक छलफल र निर्णय हुनेछ ।