Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बोलाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएका हुन् ।

शुक्रबार बस्ने स्थायी समितिको तयारीका लागि बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077