Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रणनीति तय गर्न उपचुनाव क्षेत्रमै रास्वपाको संसदीय दल बैठक

रणनीति तय गर्न उपचुनाव क्षेत्रमै रास्वपाको संसदीय दल बैठक

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ ।

पहिलोपटक काठमाडौंबाहिर भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकैको एक होटलमा रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

रास्वपा संसदीय दलका नेता सन्तोष परियारले दिउँसो १ बजे भैरहवामा संसदीय दलको बैठक बस्नेछ ।

सांसदहरू रुपन्देही क्षेत्र नम्बर ३ मा हस्ताक्षर अभियानमा पनि सहभागी हुँदैछन् । रास्वपा सभापति अहिले भैरहवा कारागारमा छन् ।

यहीँ क्षेत्रमा कार्तिक १७ गते प्रतिनिधिसभा सदस्य उप चुनाव पनि हुँदैछ । बैठकले रणनीतिक योजना बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077