Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बागमती कांग्रेस प्रदेश संसदीय दल चुनावको मत गणना सुरु

बागमती कांग्रेस प्रदेश संसदीय दल चुनावको मत गणना सुरु

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनावको मत गणना सुरु भएको छ ।

मतपत्रमा मसी लागेको विषयमा बहादुरसिंह लामा पक्षबाट प्रश्न उठेएपछि केहीबेर विवाद भएको थियो । मतपत्रमा सदर र बदरसम्बन्धी विवादपछि सहमति जुटाएर मतगणना सुरु भएको हो ।

केहीबेरमै  परिणाम सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077