Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

वाम–लोकतान्त्रिक आन्दोलनका सहिदहरुका संकल्पलाई पूरा गर्न दृढताका साथ लागौँ : प्रधानमन्त्री

वाम–लोकतान्त्रिक आन्दोलनका सहिदहरुका संकल्पलाई पूरा गर्न दृढताका साथ लागौँ : प्रधानमन्त्री

शनिवार , श्रावण १७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औं तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताए ।

उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077