Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ४ सय २१ पुग्यो

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ४ सय २१ पुग्यो

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । देशभर पछिल्लो एक सातामा १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक जनामा कोभिड सङ्क्रमण देखिएको छ ।

योसंगै नेपालभर कोभिड संक्रमितको सङ्ख्या ४ सय २१ पुगेको हो ।

नेपालमा कोभिडका कारण सन २०२५ यता ३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077