Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार, यसपटक ३८.८३ विद्यार्थी 'ननग्रेड' भएका छन् । यस्तै, ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । 

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077