Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र  नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता भएको छ ।

आज नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे ।

एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077