Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा स्क्रब टाइफसबाट ३६ वर्षीया महिलाको मृत्यु

चितवनमा स्क्रब टाइफसबाट ३६ वर्षीया महिलाको मृत्यु

शनिवार , भाद्र ७, २०८२

चितवन । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ ।

आज भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ।

चितवनका मात्रै ५८ जना यो रोगबाट पीडित छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077