Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ, गंगालाल अस्पतालमा भर्ना

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ, गंगालाल अस्पतालमा भर्ना

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भई काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् ।

छाती दुख्ने समस्या देखिएपछि सोमबार उनलाई अस्पताल पुर्‍याइएको हो ।

श्रेष्ठ पहिलेदेखि मुटुको रोगी हुन् । गत वर्ष उनको मुटुमा शल्यक्रिया गरिएको थियो ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि चिकित्सकहरूको टोलीले तत्काल उपचार थालेको छ ।

अहिले भने उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र सामान्य अवस्थामै रहेको अध्यक्ष श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077