Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय कार्यालय च्यासलमा विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो ।

बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।

त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077