Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ, मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ, मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । सुशीला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि आज शीतल निवासमा भएको सर्वपक्षीय छलफलले कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो ।

त्यसपछि राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । उनको मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव गराउनु रहेको छ । सम्भवतः उनले फागुन महिनाभित्र निर्वाचन गराउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077