Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीद्वारा शहिद स्मारकमा माल्यार्पण (तस्वीरहरू)

प्रधानमन्त्री कार्कीद्वारा शहिद स्मारकमा माल्यार्पण (तस्वीरहरू)

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

PM-sushila-karki-(3)-1757827886.jpgPM-sushila-karki-(6)-1757827885.jpgPM-sushila-karki-1757827887.jpg

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077