Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०–१० लाख दिने प्रधानमन्त्री कार्कीको निर्णय

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०–१० लाख दिने प्रधानमन्त्री कार्कीको निर्णय

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

पद ग्रहण गरे लगत्तै उनले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०–१० लाख दिने निर्णय गरेकी छन्।

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077