Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू पक्राउ

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू पक्राउ

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्ने उद्देश्यसहित सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आन्दोलन हाइज्याक भएको आरोप लगाउँदै उनीहरू सिंहदरबार प्रवेश गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो।

घटनाक्रममा आक्रोशित भएका घाइतेहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत आक्रोश व्यक्त गरेका थिए।

उनीहरूले गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने दाबी गर्दै सहिद र घाइतेहरूको अपमान हुने गतिविधि सह्य नहुने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077