Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने - जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने - जेनजीको माग म पुरा गर्छु

शनिवार , आश्विन ११, २०८२

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागे । उनले जेनजीको माग आफूले पुरा गर्ने समेत दाबी गरे ।

'सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर,' उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077