Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

'७४ जनालाई बलि चढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?'

'७४ जनालाई बलि चढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?'

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले वर्तमान अन्तरिम सरकारप्रति गम्भिर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैै उनले विदेशीले बनाएको सरकार कता हरायो ? भन्दै प्रश्न गरेका हुन् ।

फेसबुकमा उनले लेखेका छन्–‘७४ जनालाई बलिचढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गसिकेको छ ।

तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077