Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बुद्ध एयरका आजका लागि तय गरिएका सबै उडान रद्द

बुद्ध एयरका आजका लागि तय गरिएका सबै उडान रद्द

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । बुद्ध एयरले आजका लागि तय गरिएका सबै उडान रद्द गरेको छ। एक सूचना जारी गर्दै कम्पनीले मौसममा सुधार नआएकाले उडान रद्द गर्नुपरेको जनाएको हो।

कम्पनीले भनेको छ- 'मौसममा सुधार नआएकाले आजका सबै उडान रद्द गरिएको छ। उडान रिसेड्युल तथा रिफन्डका लागि आआफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेन्टरमा सम्पर्क गर्नुहुन अन्रोध छ।'

कम्पनीको कल सेन्टर नम्बर ०१ ५९७०९०० रहेको छ भने इमेल [email protected] रहेको छ।

उडान प्रभावित हुँदा यात्रुहरु समसयामा परेका छन् ।

देशका विभिन्न भागमा भइरहेको लगातार वर्षाका कारण सबै हवाई उडान प्रभावित बनेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077