Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री र तीन सुरक्षा निकाय प्रमुखबीच छलफल

गृहमन्त्री र तीन सुरक्षा निकाय प्रमुखबीच छलफल

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरूसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरूसँग छलफल गरे ।

आज हुने भनिएको प्रर्दशन, त्यसको सुरक्षा चुनौती, केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती, पछिल्ला राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको उच्च स्रोतले बतायो ।

मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखहरूसँग गृहमन्त्रीले ब्रिफ्रिङ लिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077