Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एकैपटक प्रहरीका ६६५ इन्स्पेक्टरहरुको सरुवा (सूचीसहित)

एकैपटक प्रहरीका ६६५ इन्स्पेक्टरहरुको सरुवा (सूचीसहित)

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले देशभर कार्यरत ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टरहरु) को सरुवा गरेको छ।

प्रहरी हेडक्वार्टरले २८ गते सार्वजनिक गरेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो।

यस अगाडि प्रहरी निरीक्षकहरूको सरुवा अड्किदै आएकोमा अन्ततः सरुवा निस्किएको हो। यो सरुवासँगै विभिन्न इलाका प्रहरी कार्यालय, वडा प्रहरी र ट्राफिकहरुको नेतृत्व फेरबदल भएको छ।

यस्तो छ सरुवा सूचीः

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077