Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इन्टरपोलको महासभामा आईजीपी नजाने, सशस्त्रको पनि भएनन् प्रतिनिधि

इन्टरपोलको महासभामा आईजीपी नजाने, सशस्त्रको पनि भएनन् प्रतिनिधि

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । यस वर्षको इन्टरपोलको महाशाखामा नेपाल प्रहरीका आइजीपी नजाने भएका छन्।

दुई सातापछि आइजीपी फेरिने भएकाले एआइजीलाई जान दिने निर्णय भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी राजन अधिकारीलाई पठाउन स्वीकृती दिएको छ । बैशाखको ८ देखि ११ सम्म मोरोक्कोमा इन्टरपोलको ९३औं महासभा हुँदैछ।

यसअघिका वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजीपी महासभामा जाने गर्दथे। यो वर्ष सशस्त्र प्रहरी बलबाट प्रतिनिधित्व नहुने भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077