Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गरेर जनता कसको साथमा छन् भन्ने देखाउछौँ: शङ्कर पोखरेल

मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गरेर जनता कसको साथमा छन् भन्ने देखाउछौँ: शङ्कर पोखरेल

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते इतिहासकै ठुलो जनसभा गर्ने बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा गर्न लागेको बताएका हुन् ।

उनले भने- 'कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ मा जिल्लाहरूमा र काठमाडौं उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, ‘मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौंमा गर्नेछौँ । हामी देखाउन चाहन्छौँ–जनता कसको साथमा छन् ।'

उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए ।

यस्तै जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन भन्ने पोखरेलको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077